
विश्वभरि नेपाली पहिचान जोगाउन आचार्य बालकृष्णको आग्रह
लन्डन – आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गरेका छन् । नवौं विश्व योग दिवसको अवसरमा बिहीबार लन्डनको ह्यारोमा आयोजित समारोहलाई सम्बोधन गर्दै पतंजली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्णले संसारभरि जहाँ रहे पनि आफ्नो पहिचान जोगाउन क्रियाशील रहन आग्रह गरे।
Read More
पतंजली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्ण बेलायतमा
लन्डन - पतंजली योगपीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य श्री बालकृष्ण बेलायत आइपुगेका छन्। उनलाई बुधबार बेलुका हिथ्रो विमानस्थलमा गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्य, पतंजली योगपीठ ट्रष्ट युकेकी ट्रष्टी सुनिता पोद्दार, हाम्रो स्वाभिमान ट्रष्ट युकेका संयोजक रोहित गुरुङ लगायतले नेपाली टोपी र खादा लगाएर स्वागत गरेका थिए।
Read More
हाम्रो स्वाभिमान ट्रष्ट युकेको शुभारम्भ
काठमाडौं । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजको उपस्थितिमा हाम्रो स्वाभिमान ट्रष्ट युकेको शुभारम्भ भएको छ। हाम्रो भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने पवित्र लक्ष्य लिएको उक्त अभियानप्रति पतंजली योग पीठका संस्थापक योगऋषि स्वामी रामदेवको पनि शुभेच्छा रहेको छ।
Read More
पतन्जली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्णले भेटे राजदूत
पतन्जली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्णले भेटे राजदूत
Read More
रोहित गुरुङको अध्यक्षतामा बेलायतमा हाम्रो स्वाभिमान ट्रष्ट गठन
लण्डन । पतञ्जति योगपीठका आचार्य बालकृष्णको उपस्थितिमा बेलायतमा हाम्रो स्वाभिमान ट्रष्टको घोषणा गरिएको छ । पतञ्जलि योगपीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले घोषणा गरेको कार्यसमितिको अध्यक्षमा रोहित गुरुङ्ग, उपाध्यक्ष इन्दिरा (सपना) खनियाँ, महासचिव अर्जुन कटुवाल, सचिव अजिता सिम्खडा र कोषाध्यक्ष महेश गिरी रहेका छन् । त्यस्तै सदस्यहरुमा निरुषा भट्टराई पाण्डे, पण्डित निलहरि घिमिरे, खेम बसेल, मेजर (सेवानिवृत्त) पदमबहादुर लिम्बु, मेग गुरुङ्ग र कृष्ण खरेल रहेका छन् ।
Read More
बेलायत आइपुगे आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण
पतन्जली योगपीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य श्री बालकृष्ण बेलायत आइपुगेका छन्। उनलाई बुधबार बेलुका हिथ्रो विमानस्थलमा गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्य, पतन्जली योगपीठ ट्रष्ट यूकेकी ट्रष्टी सुनिता पोद्दार, हाम्रो स्वाभिमान ट्रष्ट यूके संयोजक रोहित गुरुङ लगायतले नेपाली टोपी र खादा लगाएर स्वागत गरेका थिए।
Read More
लन्डनमा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको प्रवचन सुन्न झुम्मिए नेपाली
लन्डन – आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गरेका छन् । नवौं विश्व योग दिवसको अवसरमा बिहीबार लन्डन ह्यारोमा आयोजित समारोहलाई सम्बोधन गर्दै पतन्जली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्णले संसारभरि जहाँ रहे पनि आफ्नो पहिचान जोगाउन क्रियाशील रहन आग्रह गरे।
Read More
प्रवासी नेपालीलाई आफ्नो संस्कृति जोगाउन आग्रह
लन्डन, असार ८ गते । पतञ्जली योगपीठ ट्रष्टका महासचिव एवम आयुर्वेदका ज्ञाता आचार्य बालकृष्णले प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनका लागि सव्रिmय रहन आग्रह गर्नुभएको छ ।
Read More
Ayurveda Shiromani Acharya Balakrishna to Conduct Yoga Session in Harrow, London
Ayurveda Shiromani Acharya Balakrishna, General Secretary of the Patanjali Yoga Peeth Trust, is set to conduct a grand yoga session in Harrow, London on June 22. The event, organized by the Hamro Swabhiman Trust UK, will focus on teaching yoga and pranayama techniques while emphasizing the significance of Ayurveda and a healthy lifestyle.
Read More
आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लन्डन आउंदै, २२ जुनमा योग सत्र संचालन गर्ने
लन्डन – पतंजली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले २२ जुनमा लन्डनको ह्यारोमा योग सत्र संचालन गर्ने भएका छन्। हाम्रो स्वाभिमान ट्रष्ट युकेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा योग, प्राणायाम सिकाइनुका साथै आचार्य बालकृष्णले आयुर्वेदको महत्व र स्वस्थ जीवन शैलीको बारेमा पनि चर्चा गर्ने छन्। २२ जुनको कार्यक्रमको तयारीको सिलसिलामा मंगलबार आयोजित जुम बैठकलाई भारतको हरिद्वारबाट योग ऋषि स्वामी रामदेव तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले सम्बोधन गरेका थिए।
Read More
लन्डनमा योग सत्र संचालन गर्दै आचार्य बालकृष्ण
लन्डन – पतन्जली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले २२ जुनमा लन्डनको ह्यारोमा योग सत्र संचालन गर्ने भएका छन्। हाम्रो स्वाभिमान ट्रष्ट युकेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा योग, प्राणायाम सिकाइनुका साथै आचार्य बालकृष्णले आयुर्वेदको महत्व र स्वस्थ जीवन शैलीको बारेमा पनि चर्चा गर्ने छन्।
Read More
आचार्य बालकृष्ण लन्डन आउंदै
लन्डन । पतंजली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले २२ जुनमा लन्डनको ह्यारोमा योग सत्र संचालन गर्ने भएका छन् । हाम्रो स्वाभिमान ट्रष्ट युकेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा योग, प्राणायाम सिकाइनुका साथै आचार्य बालकृष्णले आयुर्वेदको महत्व र स्वस्थ जीवनशैलीको बारेमा पनि चर्चा गर्ने छन् । २२ जुनको कार्यक्रमको तयारीको सिलसिलामा मंगलबार आयोजित जुम बैठकलाई भारतको हरिद्वारबाट योग ऋषि स्वामी रामदेव तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले सम्बोधन गरेका थिए।
Read More